Live on
Your Voice, Your Power
बेइजिङ– चीनमा बसेर पत्रकारिता गर्दै आएका तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला गर्ने भएको छ । चीनको विदेश मन्त्रालयले बुधबार अमेरिकी पत्रिकाहरु न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वाशिंटन पोष्टका अमेरिकी पत्रकारहरुलाई १० दिन भित्र पत्रकारिता अनुमतिपत्र फिर्ता गरी देश छाड्न निर्देशन जारी गरेको हो । चीनको यो कदमबाट यी तीन पत्रिकामा काम गर्ने कम्तीमा…