Live on
Your Voice, Your Power
भारत– भारतीय एक नेताको मञ्चमा भाषण गरेर सकिने वित्तिकै मृत्यु भएको छ । उत्तरी भारतको आगराबाट पाँच पटकसम्म विधायक बनेका जगनप्रसाद गर्गको निधन भएको हो । बुधबार भएको एक कार्यक्रम सहभागी भएर उनले सम्बोधन पनि गरे । जब भाषण सकियो उनी मञ्जबाट ओर्लिदै गर्दा उनलाई एक्कासी हृदयघात भयो । हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा उनको…