Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि एक स्वायत्त ट्रस्ट गठनको घोषणा गरेका छन् । बुधवार(आज) मोदीले लोकसभामा भारतीय सर्वोच्च अदालतको आदेश अनुसार अयोध्यामा ट्रस्ट गठन गरेको जानकारी दिए । अदालतले अयोध्या मामलामा फैसला सुनाउँदै मन्दिर बनाउनका लागि केन्द्र सरकारलाई तीन महिनाको समय दिएको थियो जुन समय ९ फेब्रुवरीमा सकिँदैछ । प्रधानमन्त्री…