भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसबाट भारतमा ३ जनाको मृत्यु, केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा

नयाँ दिल्ली– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । कोरोनाको संक्रमण पछि भारतको मुम्बइस्थित एक अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाका कारण भारतमा सोमबारसम्म २ जनाको मृत्यु भइसकेको थियो । भारतका १५ वटा राज्यमा कोरोना संक्रमण बढ्दो क्रममा छ…