भारत / चीन / सार्क « Khabarhub

ट्रम्पको भारत भ्रमण– रंगशाला उद्घाटनदेखि ताजमहलको अवलोकनसम्म

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार भारत भ्रमणमा आउँदैछन् । भारत भ्रमणका क्रममा सोमबार नै राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन गर्ने भएका छन् । उनले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको…