भारत / चीन / सार्क « Khabarhub

हङकङमा ट्वाइलेट पेपर लुटियो

काठमाडौं - हङ्‍कङमा एउटा हतियारधारी ट्वाइलेट पेपर लुटेर लगेको छ। कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा जोहो गर्दा चरम अभाव समेत चुलिएको छ । मोङ्‌कक क्षेत्रको एकटा सुपरमार्केट अगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपेर लेटका हुन । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको…