भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानी सेनाविरुद्ध जेनेभामा प्रदर्शन

काठमाडौं - स्विटजरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिको ४३ औं सम्मेलन चलिरहेका बेला पाकिस्तानी सेनाको ज्यादतीबिरुद्ध प्रदर्शन भएको छ । ब्रोकन चेयरमा गरिएको प्रदर्शनमा पाकिस्तानका सिन्धी, बलोच र पस्तुन समुदायका प्रदर्शनकारीको सहभागिता थियो । पाकिस्तानको सिन्धी, बलोच र पस्तुन समुदायले पाकिस्तानमा स्वतन्त्र राज्यको माग उठाइरहेका छन् । प्रदर्शनमा सहभागिहरुले पाकिस्तानी सेनाविरुद्ध नाराबाजी गरेका हुन् ।…