भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको सिन्धमा पोलियो रोगको विस्तार तीव्र

काठमाडौं- पाकिस्तानमा पोलियो रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । खासगरी सिन्ध प्रान्तमा पोलियो रोग विस्तार तीव्र गतिमा भइरहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । हालसम्म सिन्धका २१ युनियन परिषदमा पोलियो रोगका बिरामी देखा परेका छन् । पोलियोको विस्तार तीव्र भएसँगै त्यहाँको सरकारले आवश्यक सावधानी र नियन्त्रणका उपाय अपनाउन अधिकारीलाई निर्देशन दिएका छन्…