Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तमा थप चार जनालाई बेपत्ता पारिएको छ । बलोचिस्तानको ग्वदर र खरान जिल्लाबाट चार जनालाई बेपत्ता पारिएको हो । बलोचिस्तानको जिवानीस्थित रोबर क्षेत्रका स्थानीयहरुले रातको समयमा पाकिस्तानी सुरक्षाकर्मी आएर आफूहरुलाई दुःख दिने गरेको आरोप लगाएका छन् । सुरक्षाकर्मीहरु आएर स्थानीयलाई कुटपिट गर्ने, बहुमूल्य सामान लैजाने र परिवारलाई विस्थापित पार्ने गरेको उनीहरुको आरोप…