Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तमा इन्फ्लुएन्जाको प्रकोप फैलिँदै गएको छ । पछिल्ला १२ दिनमा मात्रै पञ्जाबमा ५० हजारभन्दा धेरैमा इन्फ्लुएन्जाको संक्रमण देखिएको छ । पञ्जाब प्रान्तको राजधानी लाहोरमा यो प्रकोप तीव्र गतिमा फैलिरहेको पाकिस्तानको समा टीभीले जनाएको छ । प्रकोप फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । सङ्क्रमितमा सुख्खा खोकी लाग्ने, रुघा लाग्ने,…