भारत / चीन / सार्क « Khabarhub

बंगलादेशमा डेङ्गुका कारण ४० जनाको ज्यान गयो

बंगलादेश- बंगलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बंगलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा विरामीहरू भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महशुस गरेको छन् । लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेङ्गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ…