Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी बित्त मन्त्रालयले चीनलाई 'विनिमय नियन्त्रण गर्ने मुलुक’को सूचीमा राखेकोप्रति चिनियाँ जन बैंकले आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले अमेरिकी वित्त मन्त्रालयको निर्णय मापदण्ड विपरीत हुनुका साथै एकपक्षीय भएको आरोप लगाएको छ । अमेरिकाको यस्तो निर्णयले विश्व आर्थिक र बैकिङ व्यवस्थामा नकारात्मक असर पार्ने विज्ञप्तिमा जनाइएको छ । चीनले बजारको…