भारत / चीन / सार्क « Khabarhub

चीनमा सवारी दुर्घटना हुँदा ३६ जनाको मृत्यु, ३६ घाइते

चीन– चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए । यात्रुबाहक बस राजमार्गमा…