भारत / चीन / सार्क Archives | Page 38 of 339 | Khabarhub Khabarhub

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो

नयाँदिल्ली – भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ । नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी ९एनआइभी० का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू…