भारत / चीन / सार्क « Khabarhub

भारतीय नेता भन्छन्– भारतले प्रतिभा र प्रविधि अनि पाकिस्तानले चाहिँ आतंककारी निर्यात गर्छ

काठमाडौं– भारतको शिवसेना पार्टीका सांसद श्रीकान्त शिन्देले पाकिस्तानको चर्को आलोचना गरेका छन् । भारतले पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’ बारे विश्वलाई जानकारी दिन हाल उनी अफ्रिकी महादेशको भ्रमणमा छन् । अफ्रिकाको कङ्गोमा रहँदा उनले विश्वभर भारतले प्रतिभावान जनशक्ति र प्रविधिको निर्यात गरिरहेकोमा पाकिस्तानले भने आतंकवादको निर्यात गर्दै आएको टिप्पणी…