Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा एउटै परिवारका चार जनालाई बेपत्ता पारिएको विरोधमा प्रदर्शन भएको छ । बलोचिस्तानको केच क्षेत्रमा बेपत्ता पारिएको विरोधमा प्रदर्शन भएको हो । बेपत्ता पारिनेमा दुई जना महिला पनि छन् । बेपत्ता पारिनेमा हानी बलोच, हैन निशा, फरिद इजाज र मुजाहिद दिलवश छन् । उनीहरुलाई सुरक्षा बलले हुब चौकी क्षेत्रबाट जबरजस्ती नियन्त्रणमा लिएर बेपत्ता…