भारत / चीन / सार्क « Khabarhub

१२ वर्षको सम्बन्ध सार्वजनिक गर्दा बिहारका पूर्वमुख्यमन्त्री लालुका छोरालाई पार्टीले निकाल्यो

काठमाडौं– भारतको नेपालसँग सीमा जोडिएको बिहार राज्यका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख लालु यादवका जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरिएको छ । आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेपछि उनलाई पार्टीबाट निकालिएको हो । भारतीय टेलिभिजन आज तकका अनुसार यसअघि उनले अनुष्का यादव नाम गरेकी गर्लफ्रेण्डसँग खिचाएको तस्बिर पोस्ट गरेका थिए ।…