भारत / चीन / सार्क Archives | Page 42 of 337 | Khabarhub Khabarhub

अनलाइन भुक्तानी प्रणाली सञ्जाल जोड्न भारत र यूएईबीच समझदारी

नयाँ दिल्ली- भारतको अनलाइन भुक्तानी प्रणाली यूपीआईलाई यूएईको भुक्तानी प्रणाली एएएनआईको सञ्जालसँग जोड्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यूएई भ्रमणका क्रममा यस विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । हस्ताक्षर समोरोहमा प्रधानमन्त्री मोदीसँगै यूएईका राष्ट्रपति मोहम्मद बिन जयेद अल नहयानको पनि उपस्थिती रहेको एएनआईले जनाएको छ…