Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानमा अवैध तस्करी बढ्दै गएको पाइएको छ । अवैध तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रमा ठूलो असर परिरहेको प्रतिवेदन सार्वजनिक भएको छ । बजार अर्थतन्त्रका लागि नीति अनुसन्धान प्रतिष्ठानले अवैध व्यापारविरुद्ध बहुराष्ट्रिय साझेदारीसँगको सहकार्यमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा तस्करीका कारण पाकिस्तानले हरेक वर्ष १२ अर्ब १० करोड डलर गुमाउने गरेको उल्लेख छ । यो पाकिस्तानको कुल…