Live on
Your Voice, Your Power
काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा महिला हिंसाका घटनामा वृद्धि भएको छ । सन् २०२४ को पहिलो ६ महिनामा सिन्ध प्रान्तमा ८ सय ३७ वटा महिला हिंसाका घटना भएको पाकिस्तानको एक्सप्रेस ट्रिब्युनले जनाएको छ । त्यहाँको हरी वेलफेयर एशोसिएसनले सिन्धी र ऊर्दू अखबारमा आएका समाचारलाई आधार बनाएर यो तथ्यांक सार्वजनिक गरेको हो । ८ सय ३७…