भारत / चीन / सार्क « Khabarhub

मोदीदेखि कङ्गनासम्मको अन्तिम चुनावी लडाइँ

सन् २०२३ मा अन्तरिक्ष विज्ञानमा मारेको फड्को, संसारकै महाशक्तिको रूपमा भारतको उदयको सम्भावना तथा सीमान्तकृत समुदायलाई राहतको प्याकेज। भाजपा नेतृत्वको एनडिए गठबन्धन मोदी शासनलाई अनुमोदन गराउने मुद्दाको साथ लोकसभा निर्वाचनमा उत्रिएको छ। मोदी विकल्पको रूपमा उदाएको इन्डियाले भावी प्रधानमन्त्री त घोषणा गरेको छैन।  मालिकार्जुन खाङ्ग्रेको नेतृत्वमा भारतीय राजनीतिमा काँग्रेसको पुनरागमनको प्रयास भएको छ। सात चरणको…