भारत / चीन / सार्क « Khabarhub

मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने

नयाँ दिल्ली - सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कश्मिरमा चुनाव नलड्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले कश्मिरमा लोकसभा चुनावमा उम्मेद्वार नउठाउने निर्णय गरे पनि हिन्दु बहुल जम्मुको दुई सिटमा भने उम्मेदवार उठाउने भएको छ। तीन सिट रहेको मुस्लिम बहुल कश्मिरमा उम्मेद्वार नउठाउने भएको हो। भाजपाको यो निर्णय त्यहाँ रहेका नागरिकको रिसतर्फ इशारा…