Live on
Your Voice, Your Power
काठमाडौं– विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता जाहेर गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै डब्लूएचओ प्रमुख गेब्रेयससले प्रधानमन्त्री मोदीप्रति कृतज्ञता जाहेर गरेका हुन् । यसअघि स्विट्जरल्याण्डको जेनेभामा आयोजित डब्लूएचओको सम्मेलनलाई मोदीले भर्चुअल रुपमा सम्बोधन गरेका थिए । सामाजिक सञ्जालमा गेब्रेयससले लेखेका छन्, ‘महामारी सम्झौता पारित गर्नका…