भारत / चीन / सार्क « Khabarhub

चीनबाट कदापी नियन्त्रित हुन्नौँ : ताइवानी विदेशमन्त्री वु

ताइपेई- ताइवानी विदेशमन्त्री जोसेफ वुले चीनबाट कदापी नियन्त्रित नहुने टिप्पणी गरेका छन् । एउटा भारतीय टेलिभिजनले विदेशमन्त्री वुको अन्तरवर्ता लिएको विषयमा चीनले क्रुद्ध प्रतिक्रिया दिएसँगै उनको यस्तो टिप्पणी आएको हो । केही समयअघि एउटा भारतीय च्यानलले विदेशमन्त्री वुको अन्तरवार्ता प्रकाशित गरेपछि चीनले निन्दा गरेको थियो । नयाँ दिल्लीमा रहेको चिनियाँ राजदूतावासले उक्त अन्तरवार्ताले ताइवानी स्वतन्त्रतालाई…