भारत / चीन / सार्क Archives | Page 64 of 340 | Khabarhub Khabarhub

तस्करीका कारण पाकिस्तानी अर्थतन्त्र नराम्ररी प्रभावित

इस्लामावाद- तस्करीका कारण पाकिस्तानको अर्थतन्त्रमा नराम्रो असर परिरहेको पाइएको छ । पाकिस्तानको इन्टिलिजेन्स ब्यूरो (आईबी) ले सार्वजनिक गरेको तस्करी, कर छली, लागूऔषध कारोबार, मुद्राको अवैध व्यवसाय र अफगान नाकाको दुरुपयोगसम्बन्धी प्रतिवेदनमा यस्ता अवैध गतिविधिबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाइएको छ । प्रतिवेदनमा अवैध रुपमा इरानबाट तस्करी हुने तेलका कारण मात्रै अर्थतन्त्रमा २२ खर्ब पाकिस्तानी…