भारत / चीन / सार्क « Khabarhub

गिल्गट बाल्टिस्तानमा निर्मित भौतिक संरचना बेवारिसे बन्दै

काठमाडौं – पाकिस्तान अधिनस्थ गिल्गिट बाल्टिस्तानमा भौतिक पूर्वाधारका संरचना बेवारिसे बन्न थालेका छन् । गिल्गिट बाल्टिस्तानमा भौतिक संरचना बनाउन थालेपनि बीचैमा छाड्ने प्रवृत्ति बढ्न थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गिल्गिट बाल्टिस्तानको जगलोट र बोन्जी जोड्ने पक्की पुलको निर्माण कार्य दुई वर्षअघि शुरु भएपनि हालसम्म पूरा हुन सकेको छैन । निर्माण शुरु गर्ने…