Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ । मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । बिहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर सुरुमा एक जनाको मृत्यु भएको खबर आएको थियो । बिरामी परेका…