Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तान तेहरीक–ए–इन्साफ पीटीआईका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ । एक कूटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात इमरान खानले लुकाएको भन्दै उनीविद्ध मुद्दा दर्ता भएको छ । विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको…