भारत / चीन / सार्क « Khabarhub

उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिँदै, सावधानी अपनाउन डब्लूएचओको आग्रह

बेइजिङ- उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिएको छ । उत्तरी चीनमा फैलिएको अज्ञात निमोनियाबाट बढिजसो केटाकेटी संक्रमित छन् । उत्तरी सहर लियोओनिङ र ८ सय किलोमिटर टाढा रहेको राजधानी बेइजिङमा समेत यस संक्रमण देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पत्रकार सम्मेलन गर्दै गत नोभेम्बर १३ मा नयाँ संक्रमणबारे जानकारी गराएको थियो । नयाँ संक्रमणबाट…