Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वोत्तर भारतको मेघालय राज्यस्थित दुर्गम क्षेत्रमा पहिलो पटक चालकरहित हवाई उपकरण ‘ड्रोन’ मार्फत् औषधि पुर्याइएको छ । मेघालयको पश्चिम खासी हिल जिल्लाको सदरमुकामबाट २५ किलोमिटर टाढा रहेको स्वास्थ्य केन्द्रमा ड्रोनको माध्यमबाट औषधि पुर्याइएको हो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दुर्गम क्षेत्रका जनताको सुविधाका लागि ड्रोनमार्फत् औषधि पुर्याइएको राज्यका मुख्यमन्त्री कोनराड के सङ्माले जनाएका…