भारत / चीन / सार्क « Khabarhub

भारतको बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु

पटना- भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अरु सात जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर  उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए…