भारत / चीन / सार्क « Khabarhub

उइगुर अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई अमेरिकाको आग्रह

वाशिङ्टन डीसी- अमेरिकाले चीनलाई उइगुर अधिकारकर्मी राहिल दाउतलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । उनलाई चीनमा आजीवन कारावासको सजाय सुनाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अमेरिकाको हाउस सेलेक्ट कमिटिले उनलाई आजीवन कारावास पठाउने चीनको निर्णयको ‘कडा निन्दा’ गरेको उक्त अखबारले जनाएको छ । उनलाई गैरकानूनी हिसाबमा बन्दी बनाइएको भन्दै अमेरिकाले उनीसँगै बन्दी…