Live on
Your Voice, Your Power
काबुल- पाकिस्तानले देश छाड्न उर्दी जारी गरेपछि त्यहाँ रहेका अफगान शरणार्थीहरु त्रसित बनेका छन् । गत अक्टोबर ३ मा पाकिस्तानको कामचलाउ सरकारका आन्तरिक मामिलामन्त्री शरफराज बुग्तीले अफगान शरणार्थीहरुलाई आगामी नोभेम्बर १ सम्म देश छाड्न आदेश दिएका थिए । यससँगै त्यहाँ रहेका अफगान शरणार्थीहरुको भविष्य अन्यौल हुन पुगेको अफगानिस्तानको खामा प्रेसले जनाएको छ । पाकिस्तान सरकारले…