भारत / चीन / सार्क « Khabarhub

घृणा फैलाउने टिप्पणीले भरियो चीनस्थित इजरायली राजदूतावासको वेइबो अकाउन्ट

बेइजिङ- इजरायलमाथि हमासको आक्रमणसँगै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले वेइबोमा रहेको बेइजिङस्थित इजरायली राजदूतावासको अकाउन्टमा घृणायुक्त सन्देश पठाउन थालेका छन् । हमासको आक्रमणलगत्तै वेइबोमा इजरायली दूतावासले पोस्ट गरेको थियो । त्यसलगत्तै वेइबोमा इजरायलविरोधी टिप्पणी आउन थालेका थिए । केही सामाजिक सञ्जाल प्रयोकर्ताहरुले यहूदीबहुल मुलुक इजरायलमाथि हमासको आक्रमणको प्रसंशा गर्दै जर्मन तानाशाह अडोल्फ हिटलरको समेत स्मरण गरेका…