Live on
Your Voice, Your Power
चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् । काठमाडौँ– गाजा शहरस्थित अल रस्तानी अस्पतालको शैय्यामा नौ वर्षीया मरयम दवास सुतिरहेकी छिन् । उनको हातको माथिल्लो भागको पाखुरा तल्लो भागको नाडीभन्दा पातलो छ । उनका करङ छालाबाट प्रष्टै देखिन्छन् । उनलाई खाना खानसमेत समस्या पर्छ । यतिमात्रै होइन, उनका साना आँखा पनि गाडिएका छन्…