युद्ध / शान्ति Archives | Page 30 of 31 | Khabarhub Khabarhub

‘सुपरपावर ग्याङ’लाई नै सखाप पार्ने त्यो ‘पङ्गानी सिक्स’ दस्ता

केन्या– केन्याको राजधानी नैरोबीस्थित इष्टलेइग क्षेत्रमा केही वर्षअघिसम्म ‘सुपरपावर’ नाम गरेको आपराधिक ग्याङ निकै सक्रिय थियो । ग्याङका सदस्यले सो क्षेत्रमा आपराधिक गतिविधि बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष दस्ता गठन गर्‍यो । उक्त दस्ताले अपराधविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि अहिले नैरोबीमा आपराधिक गतिविधिमा निकै कमी आएको छ । सन् २०१७ को मार्च महिनामा एउटा…