Live on
Your Voice, Your Power
मस्को- रूसको राजधानी मस्कोमा भएको एक विस्फोटमा रूसी सेनाका जनरल दर्जाका एक सैन्य अधिकारीको ज्यान गएको छ। घटना मंगलबार भएको हो । रूसको जाँच कमिटीका अनुसार विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभ आणविक जैविक रासायनिक सुरक्षा बलमा तैनाथ थिए । यो घटना एक स्कुटरमा लुकाएर लगिएको एक डिभाइसमा विस्फोट हुँदा भएको हो। जाँच…