Live on
Your Voice, Your Power
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक अतिवादी संगठन तालिबानसँगको शान्ति सम्झौताबाट पछि हट्ने बताएका छन् । शान्ति सम्झौताको प्रक्रियाअन्तर्गत पछिल्लो वैठकमा ट्रम्प तालिबान नेता र अफागनी राष्ट्रपति समेत सहभागी हुने गोप्य बैठकमा सहभागी हुने कार्यक्रम थियो । तर, अब उक्त वार्ता नै रद्द गरिदिएको ट्रम्पको भनाइ छ । माइक्रो ब्लगिङ साइट ट्वीटरमा सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले…