Live on
Your Voice, Your Power
गाजाबासीले त्रासदीय र नारकीय जीवन भोगेको २२ महिना भइसकेको छ। ७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गरेपछि यसको प्रतिक्रिया स्वरूप इजरायलले पनि आक्रमण सुरु गरेको थियो। ६० हजार भन्दा बढी गाजाबासीको ज्यान गइसकेको छ। लगातारको आक्रमण र कुपोषणका कारण हरेक दिन प्यालेस्टाइनीले ज्यान गुमाउँदा यसले इजरायली सत्तामा अलिकति पनि दया पलाएन। त्यहाँको सुरक्षा…