Live on
Your Voice, Your Power
तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको इजरायली आक्रमणमा मृत्यु भएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको शुक्रबार हवाई आक्रमणमा मृत्यु भएको हो। आईआरजीसीको जनसम्पर्क विभागले विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको छ। रिपोर्टअनुसार उनलाई हालैको आक्रमणमा लक्षित गरिएको थियो,…