युरोप « Khabarhub

मध्यपूर्व द्वन्द्वका कारण फ्रान्सका ६० जहाज अलपत्र

काठमाडौं- मध्यपूर्वमा जारी द्वन्द्वका कारण फ्रान्सका ६० जहाज अलपत्र परेका छन् । फ्रान्सका यातायातमन्त्री फिलिप ताबारोतले फारसको खाडीमा ५२ वटा र लाल सागरमा थप आठ वटा फ्रान्सेली जहाजहरू रोकिएको जानकारी दिएका छन् । फ्रान्सेली सञ्चारमाध्यम सी-न्युजसँग कुरा गर्दै मन्त्री ताबारोतले ती जहाजहरूमा फ्रान्सेली नाविकहरू समेत रहेको र सरकार उनीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।…