युरोप Archives | Page 104 of 139 | Khabarhub Khabarhub

बेलायतमा २ लाख ११ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ११ हजार ३६४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६२६ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ६४९ जनामा संक्रमण देखिएको छ । १ लाख ७९…