Live on
Your Voice, Your Power
एजेन्सी- भाषणकलाको तालिम लिन सरकारी पैसा खर्च गरेको खुलासा भएपछि फिनल्यान्डकी अर्थमन्त्रीले राजीनामाको घोषणा गरेकी छन्। यद्यपि कातरी कुलमुनी सरकारी गठबन्धनमा सम्मिलित सेन्टर पार्टीको नेतृत्वमा भने रहने छिन्। फिनल्यान्डमा पाँच वटा पार्टीको गठबन्धनले सरकार चलाएको छ। पाँचै पार्टीको नेतृत्व महिलाले गरेका छन्। जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका छन्। यसअघि सरकारी खर्चमा एक निजी…