Live on
Your Voice, Your Power
काठमाडौं - रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३४ हजार ६८७ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १६ हजार…