Live on
Your Voice, Your Power
काठमाडौं – फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६७ जनामा मात्र संक्रमण देखिएको छ । यसअघि विहिबार त्यहाँ ७५८ जना संक्रमित देखिएको थियो । यो समाचार तयार पार्दासम्म फ्रान्समा थप २१८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या २४ हजार ५९४ पुगेको छ । फ्रान्समा मृतक संख्या…