Live on
Your Voice, Your Power
भर्मल्याण्ड- विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वीडेनमा नयाँ रेस्टुरेन्ट सञ्चालनको तयारी थालिएको छ । रेसमस पर्सन र लिन्डा कार्लसन दम्पतीले नयाँ अवधारणाका साथ स्विडेनको भर्मल्यान्डमा रेस्टुरेन्ट बनाउन थालेका हुन् । यो रेस्टुरेन्ट आगामी १० मेदेखि सञ्चालनमा आउनेछ । ‘टेबल फर वान’ नाम दिएर पप-अप रेस्टुराँ खुलन लागेको हो। यस रेस्टुराँमा एक दिनमा एक…