Live on
Your Voice, Your Power
एजेन्सी– बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । एक स्थानको मात्र नतिजा बाँकी रहँदा कन्जर्भेटिभले ३६४ स्थानमा र लेबरले २०३ स्थानमा जितेका छन् । सन् १९८७ को आमनिर्वाचन यता संसद्मा कन्जर्भेटिभको सबैभन्दा ठूलो उपस्थिति हुनेछ । लेबरले भने सन् १९३५ यताकै सबैभन्दा खराव नतिजा प्राप्त गर्ने देखिएको छ । लिबरल डेमोक्र्याटका…