युरोप « Khabarhub

ग्रिनल्यान्डबारे अमेरिकी विदेशमन्त्री रुबियोले डेनमार्कसँग वार्ता गर्ने

वाशिङ्टन- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ग्रिनल्यान्डको भविष्यका विषयमा अर्को हप्ता डेनमार्कका अधिकारीहरूसँग छलफल गर्ने अपेक्षा गरेको बताएका छन् । आर्कटिक क्षेत्रको रणनीतिक टापुलाई लिएर ट्रम्प प्रशासनको नयाँ दबाबप्रति युरोपेली सरकारहरूले चासो र प्रतिक्रिया जनाइरहेका बेला उनको यो भनाइ आएको हो । द न्युयोर्क टाइम्सका अनुसार ग्रिनल्यान्ड डेनमार्कको सार्वभौमसत्ताअन्तर्गतको स्वशासित क्षेत्र हो । बुधबार पत्रकारहरूसँग कुरा…