Live on
Your Voice, Your Power
काठमाडौँ- रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । रुसको तास समाचार संस्थाले विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको हो । आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् । मृत्यु हुनेमध्ये तीन जना बालबालिका समेत रहेको जनाइएको छ…