Live on
Your Voice, Your Power
काठमाडौँ- युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले यसलाई रोक्नुपर्ने बताएका छन् । मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा उनले भनेका छन्, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नुपर्छ ।’ रुसले युक्रेनमा आक्रमण गरेदेखि भारत रूसी तेलको प्रमुख खरिदकर्ता भएको उल्लेख गर्दै…